इजरायल । नेपाल तामाङ घेदुङ इजरायलको सातौं वार्षिक साधारण सभा,एकता दिवस तथा अधिवेशन शुक्रबार सम्पन्न भएको छ । घेदुङ इजरायलको सम्पन्न ...
नेपाल तामाङ घेदुङ इजरायलको सातौं वार्षिक साधारण सभा,एकता दिवस तथा अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
घेदुङ इजरायलको सम्पन्न सातौं वार्षिक साधारण सभा,एकता दिवस तथा अधिवेशनले पेमा पाख्रीन लामाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएकोमा वरिष्ठ उपाध्यक्ष एलिजा दोङ,उपाध्यक्षहरु शंकर गोले,रोजी मोक्तान,गीता घिसिङ,अङनिमा तितुङ, मदन नेगी,महासचिव निङमा घिसिङ, उप-महासचिव कुमारी गल्देन,सचिव सुनिल रुम्बा, कोषाध्यक्ष अनु स्याङतान,सह कोषाध्यक्ष एजिना घिसिङ र सदस्यहरुमा क्रमशः दिवस घिसिङ,सुनिमाया तामाङ,पासाङल्हामु तामाङ, फुर्बा लोप्चन, लिलावती तामाङ,लिजा तामाङ ,बिजेयता तामाङ,रन्जना ग्यबाक,बिना तामाङ, निमा खेण्डो तामाङ, जिम्बा माया तामाङलाई निर्विरोध चयन गर्दै,प्रमुख सल्लाहकार सीता घिसिङ, सल्लाहकार सुनिता मोक्तान,सारा लामा,छिरिङ रुम्बा,नानिमाया योन्जन तथा संरक्षक परिषदका सदस्यहरुमा बी.बी.योन्जन,सुन्दरसिंह योन्जन, उर्मिला पाख्रीन,कल्पना मोक्तान,माया(दीप्मा) मोक्तान,अनिला मोक्तान तामाङलाई चयन गरेको नवनिर्वाचित कोषाध्यक्ष अनु स्याङतान तामाङले गोर्खाली रेडियोसँगको संवादमा जनाएकी छिन् ।
COMMENTS